दमौली खानेपानीको अध्यक्षमा बुद्दिमान श्रेष्ठ निर्वाचित

मदन तिमल्सेना
  • ख-
  • ख+

१० चैत्र । तनहुँ । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा बुद्दिमान श्रेष्ठ  निर्वाचित हुनुभएको छ । चैत्र १० गते सम्पन्न १३ औं साधारण सभा तथा ५ औं अधिवेशनबाट श्रेष्ठ निर्वाचित हुनुभएको हो । त्यसैगरि संस्थाको , उपाध्यक्ष विश्व सुवेदी, सचिवा योगिता श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

संस्थाको कोषाध्यक्षमा  चिरकाजी बतास निर्वाचित  हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्