परोपकार सेवा समाजको प्रथम अधिवेशन दमौलीमा सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

९ बैशाष । तनहुँ । परोपकार सेवा समाजको प्रथम अधिवेशन दमौलीमा सम्पन्न भएको छ । परोपकार सेवा समाजका कार्यवाहकअध्यक्ष दिल बहादुर मिजारको अध्यक्षमा भएको कार्यक्रममा भएको थियो । कार्यक्रममा आयुर्वेद विज्ञ डा. लक्ष्मी कान्त चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनले दिल बहादुर मिजारलाई पुन अध्यक्षमा चयन गरेको छ । अधिवेशनले  त्यसैगरि कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष  प्रेम बहादुर रम्तेल, सचिवमा भानु चापाँगाई, कोषाध्यक्षमा ईन्द्र कुमारी तेल, सह सचिवमा पवन थापा क्षेत्री, सदस्यहरुमा भिम बहादुर प्रधान, चित्र बहादुर नेपाली, महेश्वर दास, तिर्थ बहादुर अधिकारी, सरिता वल्याल र सन्तु नेपाली चयन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्