पोखरामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव गोताखोरले निकाल्यो

सर्वज्योति
  • ख-
  • ख+

२३ बैशाष । पोखरा । पोखरा महानगरपालिका– १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव निकालिएको छ ।

पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४।१५ का सोनम सुवेदी आइतबार दिउँसो पौडि खेल्ने क्रममा डुबेर बेपत्ता भएपछि नं. २४ कालिका गण कास्कीबाट परिचालन भएको गोताखोरले उनको शव निकालेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?