एकैपटक ५८७ प्रहरी इन्सपेक्टरको सरुवा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडमौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्री, जिल्ला ट्राफिक कार्यालय धादिङमा सुरज श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा गायत्रीराज शर्मालाई सरुवा गरेको हो ।

यस्तै, शोभा पाण्डेयलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ । विशाल सापकोटालाई इलाका पहरी कार्यालय मनहरि मकवानपुर र रौतहट ट्राफिकमा लोकेन्द्र अधिकारीलाई पठाइएको छ ।

ch_1174_insp

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्