६० बर्षिय पौडेलको शब भक्तपुरको जंगलमा भेटियो

सर्वज्योति
  • ख-
  • ख+

२६ भदौ, काठमाडौं। भक्तपुरको चारखण्डीस्थित जंगलमा एक महिलाका शव भेटिएको छ ।

सूर्यबिनायक नगरपालिका–४ गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेलको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए ।

उनको शव सूर्यविनायक नगरपालिकामै पर्ने चरखण्डी जंगलको खोल्सामा बुधबार भेटिएको हो । मंगलबार मात्रै पोडेलका आफन्तहरुले उनी हराएको भन्दै प्रहरीकोमा पुगेका थिए ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्