तनहुँ । व्यास नगरपालिका वडा नंं १ गल्बुबेसीमा सोमबार बिहान ट्याक्टरले ठक्कर दिदाँ बालकको मृत्यु भएको छ । ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्करबाट मृत्यु हुनेमा ८ बर्षीय सबिन कुमाल रहेका छन् ।
ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका कुमालको उपचारको क्रममा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।








