तनहुँ । व्यास नगरपालिका वडा नं. १ अम्रेनीबाट ३९ बर्षिय सुन्दर पुरी हराईरहेका छन् । असोज १४ गतेबाट सम्पर्क विहिन भएका उनी घरपरिवारले खोजी गर्दा पनि कतै कतै भेटाउन सकिएको छैन । चाडपर्वको मुखमा सुन्दर हराउदा घर परिवार, आफन्त, ईष्टमित्र अति नै आत्तिएका छन् । निजलाई कहि कतै देख्नुभएको छ भने देख्नुहुने महानुभावले सुन्दर पुरीको श्रीमती पार्वती पुरीको नम्बर ९८१६६०१५५८ सुन्दर पुरीको दिदी पविता गिरीको नम्बर ९८२५१७२४०१ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन हार्दिक आग्रह गर्दछौ ।








