तनहुँ । रोटऱ्याक्ट क्लब अफ दमौलीको आगामी
वर्षको अध्यक्षमा गोविन्द तिमल्सेना चयन भएका छन् ।
रोटा वर्ष २०२५-२६ का लागि तिमल्सेना अध्यक्षमा
चयन भएका हुन ।
टिम नेपो लगायत विभिन्न संघसंस्थाहरुमा नेतृत्व तह तथा विभिन्न पदहरुमा रहि समाजसेवामा सक्रिय तिमल्सेनाले रोटर्याक्ट क्लब अफ दमौलीको नीति र उद्देश्य अनुरुप क्लबलाई अझ उचाइमा पुर्याउने क्लबमा आबद्दको विश्वास रहेको छ ।
तिमल्सेनाको कार्यकाल सन् २०२५ को जुलाई १ बाट सुरु हुने क्लबले जनाएको छ ।








