पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति एवं पुवै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मानव अधिकारको रक्षा गर्न माग गरेका छन् ।
शाहीले आजै पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेर लामिछानेसँग भेट पनि गरेपछि यस्तो माग गरेका हुन् ।
‘‘माननीय रवि लामिछानेको मानव अधिकारको रक्षा गरियोस्,’कानुनी राज्यको पालना गर्नु हामी सबैको कर्तव्य हो ।’ शाहीको भनाई छ ।








