७६ आै मानव अधिकार दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौ । युनाइटेड नेचर इन्टरनेशनल पीस (युनिप) नेपाल च्याप्टर र नेपाल मानव अधिकार संगठन काठमाण्डौ महानगरपालिका वडा नं १५ को संयुक्त आयोजनामा स्वयम्भू स्थित धर्मचक्र पार्कमा ७६औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल मानव अधिकार संगठन काठमाण्डौ महानगरपालिका वडा नं १५ का अध्यक्ष दीपक चन्द्र गौतमले गर्नुभएको थियो। प्रमुख आतिथ्य नेपाल मानव अधिकार संगठनका संगठन विभाग प्रमुख रबिन सिंह बस्नेतले ग्रहण गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्