नेकपा माओवादी केन्द्रको भानु नगर अधिवेशन सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । नेकपा (माओवादी केन्द्र) भानु नगर समितिको दोश्रो अधिबेशन तथा खबरदारी सभा रुपमा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा भरत थापा, उपाध्यक्षत्रयमा प्रेम रम्तेल, शम्भुलाल श्रेष्ठ, सचिबमा बसन्त पण्डित, सह सचिबमा बिश्वबन्धु खड्का र कोषाध्यक्षमा शान्ता परियार सहित ४३ सदस्यीय नगर समिति चयन गरेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पुर्वमन्त्रीद्वय हरि बहादुर चुमान, आशा कोइराला, जिल्ला अध्यक्ष ओमराज आले (मदन) लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्