डा. शंकर प्रसाद शर्मा भारतका लागि नेपाली राजदूत नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । डा. शंकर प्रसाद शर्मा भारतका लागि नेपाली राजदूत नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले डा. शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका हुन् ।

यसअघि पनि शर्मा भारतकै राजदूत रहेका शर्माको भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले बुधबार राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्