बाजुराको जगननाथ गाउँपालिकाको गोत्री नजिकै केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५।२ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।

बिहान ४ः१४ बजे बाजुराको जगननाथ गाउँपालिकाको गोत्री नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको छ ।

भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए भने क्षतिको विवरण आउन बाँकी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्