काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवा र र नेता शेखर कोइराला पक्षबीच कुरा नमिल्ला संगठनका नेताहरूले समानान्तरण गतिविधि सुरु गरेका छन् । त्यसैको फलस्वरुप नेपाल विद्यार्थी संघ (नेविसंघ) को विवाद चुलिएको छ ।
१२औं महाधिवेशनका लागि जिल्ला प्रतिनिधि चयनमा सहमति हुन नसक्दा कोइराला पक्षका विद्यार्थी नेताले समानान्तर गतिविधि सुरु गरेका हुन् ।
गगन थापाको समेत सहमतिमा केन्द्रीय प्रतिनिधि छानिए पनि त्यसमा असन्तुष्ट जनाउँदै कोइराला पक्षले छुट्टै प्रतिनिधि घोषणा गरेको छ ।
शेखर पक्षकी नेत्रि केन्द्रीय सदस्य प्रेमिका रानामगरले ७७ जिल्लाका लागि छुट्टै प्रतिनिधिको सूची सार्वजनिक गरेकी हुन् । सूची सार्वजनिक गर्दै उनले जिल्ला, क्याम्पस, विश्वविद्यालय कमिटीसँग समन्वय गरी अधिवेशन सम्पन्न गराउ भनेकी छन् ।
शेखर पक्षका प्रतिनिधिको सूची –










