मुगुमा बिहानै ४.४ म्याग्निच्युडको भूकम्पको धक्का

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

 

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्