न्यानो स्विटर अभियानद्वारा व्यास १२ श्री कर्लुङ्ग आधारभूत विद्यालयका विद्यार्थीलाई स्विटर वितरण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । युवा विद्यार्थी एवं सामाजिक अभियन्ता अविनाश पन्थको न्यानो स्विटर अभियानद्वारा व्यास नगरपालिका वडा नं. १२ श्री कर्लुङ्ग आधारभूत विद्यालयका विद्यार्थीलाई ३३ थान न्यानो स्विटर वितरण गरेको छ । पन्थको अभियानले उत्तः विद्यालयमा अध्ययनरत आर्थिकरुपमा विपन्न भएका बालबालिकालाई जाडोको समयमा स्विटर वितरण हो । आफ्नो उद्धेश्य समाजसेवा गर्नु र विद्यालयमा आउदा जाडोमा कोहि पनि काँम्दै आउनु नपरोस् भनेर स्विटर वितरण गरिएको अभियन्ता पन्थले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्