विजय प्रकाश सापकोटा अखिल क्रान्तिकारीको अध्यक्षमा विजयी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् ।
अन्तिम मतगणनाअनुसार सापकोटा ७० मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्