नेपाल प्रहरीका ७५ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७५ इन्स्पेक्टर डीएसपी दर्जामा बढुवाका निम्ति सिफारिस भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले शुक्रबार राति प्रकाशित गरेको बढुवा सिफारिसमा २०७० सालमा खुला प्रतिस्पर्धबाट भर्ना भएका इन्स्पेक्टरलाई प्राथमिकता दिइएको छ । अघिल्लो बढुवामा छुटेका २०६७ का चन्द्रबहादुर थापा फेरि पनि छुटेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्