महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट

सर्वज्योति
  • ख-
  • ख+

सुर्खेत । सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महोत्सवस्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको छ ।

महोत्सव स्थलमा राखिएका १६० स्टल मध्ये ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको बताएको छ ।
साभारः रातोपाटी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्