तनहुँ । आगामी फागुन ९ गतेदेखि २० गतेसम्म तनहुँ शुक्लागण्डकीको बेलचौतारामा चौथो शुक्लागण्डकी महोत्सव हुन गईरहेको छ । आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला सिप र सँस्कृतिको संरक्षण’ भन्ने मुल नारका साथ शुक्लागण्डकी नगर उद्योग बाणिजय संघले बेलचौताराको भानुभक्त बहुमुखी क्याम्पस हाता भित्र उक्त महोत्सव आयोजना गर्न लागेको हो । उक्त कुराको आज आयोजित मुल आयोजक समितिको भेलामा जानकारी दिईयो । शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खिुमबहादुर बि. .कको प्रमुख आतिथ्यतामा भएको भेलामा शुक्लागण्डकीको पिहचान यसक्षेत्रमा मात्र होई नदेशभर फैलाउनको लागि महोत्सव गर्न लागएको जानकारी दिइर्एको थियो । भेलामा प्रमुख अतिथि बि.क.ले जनताको । शुक्लागण्डकी नगर उद्योग बाणिजय संघका अध्यक्ष एवम् महोत्सवका मुल संयोजक समुन्द्रराम श्रेष्ठको सभापतित्वमा भएको भेलामा महोत्सवमा स्थानीय स्तरमा उत्पादित घरेलु तथा कृषि उपजलाई बिशेष प्राथमिकता दिई निःशुल्क स्टल प्रदान गरिने, स्थानिय व्यापारीहरुलाई २५ प्रतिशत टुटमा स्टल उपलब्ध गराईने, जनमानसमा कसरी भिन्न बनाउने , कसरी सबै जिल्लावासीबिच पहिचान बनाउनुका साथै नगरलिका सतरिय खूल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने र प्रथम पुरस्कार २ लाख प्रदान गरिने, विद्यालय स्तरिय नृत्य प्रतियोगिता पनि आयेजना गरिने जानकारी प्रदान गरिएको थियो । छ । महोत्सव व्यापारको लागि हो भन्ने भ्रमलाई चिर्नको लागि स्थानिय कला र संस्कृतिलाई प्रमोशन गर्ने लक्ष्य पनि लिईएको बताईएको थियो ।








