उपसचिव र शाखा अधिकृत गरी ७५ जनाको सरुवा, १२ जना प्रशासकीय अधिकृतमा खटाइयो

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । सरकारले ५० जना उपसचिव र २५ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयको बिहिबारको निर्णयानुसार सरुवा, कामकाज तथा काज सहित सरुवा गरेको हो ।

सरुवा सूची अनुसार मन्त्रालयले विभिन्न ८ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ भने ४ शाखा अधिकृतलाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

50-US-Saruwa

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्