काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णयले उनीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।