७१ उपसचिवको सरुवा–पदस्थापन (सूचीसहित)

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । ५ फागुन  । सरकारले ७१ उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ उपसचिवको पदस्थापन तथा ३२ उपसचिवको सरुवा गरेको हो ।

पदस्थापन गरिएका उपसचिवहरू जेष्ठता तथा कार्यसम्पादनको मूल्यांकनद्वारा केही दिनअघि बढुवा भएकाहरू हुन् । उनीहरूमध्ये अधिकांशलाई जिल्ला समन्वय समितिको कार्यालयहरूमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रायलले कमलप्रसाद आचार्यलाई जिल्ला समन्वय समितिको कार्यालय म्याग्दीमा खटाएको छ । मोहनचन्द्र जोशीलाई जिसस डडेल्धुरा, झबिलाल भट्टराईलाई जि.स.स. धनुषा, विमला काफ्लेलाई जि.स.स. सुनसरी, सुवास श्रेष्ठलाई जि.स.स. जुम्ला, शान्ति महतलाई जि.स.स. सप्तरी, सपनाकुमारी भट्टराई अधिकारीलाई जि.स.स. संखुवासभामा खटाइएको छ ।

Up sachib bibran

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्