नेपाल उघोग तथा ब्यवसायी महासंघ ब्यास नगर कमिटिको अध्यक्षमा बाबुराम पुरी चयन

सर्वज्योति
  • ख-
  • ख+

नेपाल उघोग तथा ब्यवसायी महासंघ तनहूँको ब्यास नगर कमिटिको प्रथम अधिवेशन सम्पन्न भएको नेकपा एमालेको भात्री संगठन २३ वटा मध्येका नेपाल उघोग तथा ब्यवसायी महासंघ पनि हो

नेपाल उघोग तथा ब्यवसायी महासंघ ब्यास नगर कमिटि तनहूँको प्रथम अधिवेशनबाट अध्यक्षमा बाबुराम पुरी चयन हुनुभएको त्यस्तै गरि उपाध्यक्षमा श्याम श्रेष्ठ सिता पाण्डे सचिव कृष्ण गिरि,  उपसचिव राजकुमारसुनार किरण अधिकारी , कोषाध्यक्ष कर्ण बहादुर श्रेष्ठ, सदस्यहरु रम्जान अली, सुर्य लोहनी, रोजेन्द्र घर्ति, सफिक मिया सर्वसम्मतरुपमा चयन भएका छन्

कार्यक्रम नेपाल उघोग तथा ब्यवसायी महासंघ तनहूँका उपाध्यक्ष एवम् ब्यासनगर इन्चार्ज ताराराम श्रेष्ठको अध्यक्षतामा भएको थियो ।उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य प्रतापलाल श्रेष्ठ(पिएल) को आथित्यमा भएको थियो श्रेष्ठले यति वेला सम्पुर्ण उद्योगी ब्यावसायीलाई गाह्रो परेको बताउनु भयो।समय समयमा यससंस्थाले व्यावसायिक योजना बनाउने सम्बन्धि तालिमहरु पनि दिदा राम्रो हुने बताउनु भयो।कार्यक्रममा नेकपा एमाले तनहूँका सचिव प्रदिप अधिकारी, उपसचिव खिम कुमाल , नेपाल उघोग तथा ब्यवसायी महासंघ गण्डकीका उपाध्यक्ष इश्वर बहादुर बिष्ट, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका कोषाध्यक्ष मदन तिमल्सेना, नेपाल उघोग तथा ब्यवसायी महासंघ तनहूका अध्यक्ष ऋषिराम भुसाल, सुनचादि ब्यावसायी मोहनसिङ वि.., नेकपा एमाले ब्यास नगरका अध्यक्ष तुलसिराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको अन्तिममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् तनहूँ ईन्चार्ज केदार सिक्देलको पनि उपस्तिथि रहेको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्