अनन्त सहकारीले पण्डित परिवारलाई पाच हजार पचपन्न सहयोग

सर्वज्योति
  • ख-
  • ख+

अनन्त बचत तथा ऋण सहकारी सस्था ब्यास १० डिहिगाउले  जमुना पण्डितको परिवारलाई पाच हजार पचपन्न रुपैयाँ  आर्थिक सहयोगगरेको ब्यास १० डिहिकुना निवासि ३४ बर्षीय पति बिशालको असामयिक निधन पश्चात २० दिनकी सुत्केरी जमुना काजक्रिया बसेकी छन् जनाको परिवार पाल्ने जिम्मेवारी व्यक्तिको निधन पछि बिचल्लीमा रहेका पण्डित परिवारमा मलम लगाउन सहकारीले आर्थिक सहयोग गरेको हो

सहकारीका अध्यक्ष अर्जुन  गुरुङको नेतृत्वमा सचिव बाबुराम मिश्र , कोषाध्यक्ष मदन तिमल्सेना लागाएत सहकारीका कार्यसमितिका सदस्यहरु  कर्मचारीहरुको उपस्तिथि उक्त रकम सहयोग गरेको हो  जमुना परिवारका लागि विभिन्न संघ संस्था व्यक्तिले समेत सहयोगका गर्दै आएका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्