नेपाल बुद्धिजीवी परिषद, लमजुङको अध्यक्षमा विकास

सर्वज्योति
  • ख-
  • ख+

नेपाल बुद्धिजीवी परिषद, लमजुङ जिल्ला कमिटिका अध्यक्ष बिमल अधिकारीको अध्यक्षतामा अधिवेशन बेसिशहरमा सम्पन्न भएको नेपाल बुद्धिजीवी परिषदका महासचिव गजेन्द्र प्रसाद थपलियाको प्रमुख आथित्यमा भएको थियो उक्त कार्यक्रम नेकपाएमाले गण्डकी प्रदेश सचिवालय सदस्य प्रेम बहादुर घले, लक्ष्मी अधिकारी , गुमानसिङ आर्यल, नन्द राम वि . ., गोविन्द बस्नेत, हिरालाल वि. ., नेकपा एमाले लमजुङ जिल्ला अध्यक्ष राज कुमार विष्ट, उपाध्यक्ष जित बहादुर गुरुङ, नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय सदस्य ईश्वर पौडेल, नेकपा एमाले लमजुङ जिल्ला सचिवालय सदस्य जुन तमाङ लगाएतका अथितिहरुको सहभागी रहको थियो

अधिवेशनबाट अध्यक्षमा विकाश चन्द्र घिमिरे, उपाध्यक्ष ताराराज घले, सचिव सबिन कार्की, कोषाध्यक्ष प्रमोद अधिकारी, उपसचिव द्वाय दुर्गा रिमाल सुरेश बाबू तिवारी लगाएत सदस्यहरु निर्वाचित भएका छन् यो संस्था नेकपा एमालेको २३ वटा भात्री संगठनहरु मध्येको एउटा संस्था हो।

कार्यक्रममा अथितिहरुले मन्तव्यको क्रममा नेताहरुले बोल्दा धेरै कुराहरु सोचेर बोल्न पर्ने बेला आएको बताउनु भयो पार्टिलाई  क्षेतिपुग्ने गरेर नेताहरु नबोल्दा हुने सबै जनाले पार्टिले गरेका राम्रा कामहरुको बारेमा जनताको घरदैलोमा सामाजिक सन्जालहरुको माध्यमहरु बाट जानकारी दिनु पर्ने बताएका थिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्