तनहुँका पत्रकार प्रकाशचन्द्र भट्टराई प्रेस चौतारीको केन्द्रीय सदस्य निर्वाचित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँका पत्रकार प्रकाशचन्द्र भट्टराई प्रेस चौतारीको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पत्रकार भट्टराई प्रेस चौतारीको दशौ. राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् । विराटनगरमा सम्पन्न चौतारीको अधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचत भट्टराई लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । भट्टराई नेपाल पत्रकार महासंघ तनहँ जिल्ला शाखाका पूर्व अध्यक्ष हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्