तनहुँ । जिल्ला खेलकुद विकास समिति तनहुँ को अध्यक्षमा अनिल पाण्डे चयन भएका छन् । दोश्रो कार्यकालका लागि जिल्ला खेलकुद विकास समिति तनहुँको अध्यक्षमा मनोनित पाण्डे पाण्डे लगायत अन्य पदाधिकारीहरुको आज प्रदेश खेलकुद परिषद् पोखरामा भएको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा इनकन खनाल, सचिवमा बिश्व बुढा र कोषाध्यक्षमा कविराज श्रेष्ठ नियुक्त भएका छन् ।









