ब्यास १२, १३ र १४ मा परम्परागत बालन तथा वार्षिक पूजा सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नं. १२, १३ र १४ मा परम्परागत बालन रीतिरिवाज र वार्षिक पूजा सम्पन्न भएको छ। स्थानीय युवा र पाका पुस्ताको सहभागितामा पुरानो संस्कार नयाँ पुस्तालाई सिकाउँदै सांस्कृतिक संरक्षणको उदाहरण प्रस्तुत गरिएको हो। कार्यक्रममा सामूहिक भोजन, पूजा र परम्परागत अभ्यासहरू समावेश थिए।

अविनाश पन्थ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्