४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरुको सरुवारकामकाजरकाज खटाइएको हो ।
सहसचिव रुद्र बहादुर कार्कीको लोक सेवा आयोगमा सरुवा गरिएको छ । यज्ञ पुरीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा कामकाजका लागि खटाइएको छ ।
त्यस्तै रोशन ज्ञवालीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मोतिराम सापकोटाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेशमा कामकाजका लागि खटाइएको छ ।
मुक्तिराम अर्यालको लोकसेवा आयोगमा सरुवा गरिएको छ भने सहसचिव मुकेश डंगोललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काजमा खटाइएको छ ।

joint sec

रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्