कञ्चनपुरमा चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सर्वज्योति
  • ख-
  • ख+

दोधारा चाँदनी । कञ्चनपुरको चट्याङ लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ ।
कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा घर नजिकै रहेको तरकारी घर फर्कने क्रममा चट्याङ लागेर आज बिहान स्थानीय २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीले चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका बताए ।
रानाको धनगढीस्थित निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्