नेविसंघले २ केन्द्रीय सदस्यसहित ६ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निकाल्यो

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले दुई जना केन्द्रीय सदस्यसहित ६ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
ने.वि. संघले केन्द्रीय सदस्यहरु अशोक सिंह बिष्ट, विजय शाह (अनुराग) , जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायलाई कारबाही गरेको हो ।
आरआर क्याम्पस स्ववियू अनेरास्ववियुसँग मिलेर निर्विरोध गराउन भूमिका खेलेका उनीहरूलाई दुजाङले स्पष्टीकरण सोधेका थिए ।
नेपाल प्रेस

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?