तनहुँ । नेकपा एमालेका स्थायी कमिटि सदस्य एवम् केन्द्रिय सगठन विभाग प्रमुख काशीनाथ अधिकारी र पुर्व गृहमन्त्री खगराज अधिकारीले ” विश्व नारी आन्तोलन र नेपाली नारी”नामक पुस्तकविमोचन गरेका छन् । बिष्णुप्रसाद वाग्ले र वेदकुमारी वाग्लेले लेखेको पुस्तक एमालेका स्थायी कमिटि सदस्य एवम् केन्द्रिय सगठन विभाग प्रमुख काशीनाथ अधिकारी र पुर्व गृहमन्त्री खगराज अधिकारीले विमोचन गरेका हुन् । महिलाको बारेमा र महिला आन्दोलनको बारेमा यस कितावमा भएको लेखक बिष्णुप्रसाद वाग्लेले बताएका छन् ।
बिष्णु प्रसाद बाग्लेले यस भन्दा अगाडि सवृद्व नेपालको रेखा चित्र नामक किताब लेखेका छन् ।








