रास्वपा भिमाद वडा नं १ को पहिलो वडा अधिवेशन सम्पन्न

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीको भिमाद नगरपालिका वडा नं १ को पहिलो वडा अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले शंकर वाग्लेको सभापतित्वमा वडा नं १ समिति  चयन गरेको छ । समितिको उपसभापतिमा फजु मियाँ, सचिबमा राम श्रेष्ठ, सदस्यहरुमा पुर्ण बहादुर थापा, छक बहादुर नेपाली, सोम बहादुर बि.क. र अमृता दर्जी चयन भएका छन् । हरि लम्सालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रास्वपा केन्द्रीय बिभाग सदस्य बिकास सिग्देल रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्