व्यास १२ मा रास्वपाको नयाँ वडा समिति गठन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ वडा समिति गठन भएको छ । धन बहादुर आलेको सभापतित्वमा गठन भएको वडा समितिमा सिरुमाया कुवर उपसभापति, रविन्द्र शर्मा सचिब, विश्वमित्र लौडारी सह सचिव, सदस्यहरुमा रिता थापा, रामबहादुर नेपाली, नर बहादुर बि. क., श्यामलाल श्रेष्ठ र माया थापा चयन भएका छन् ।
रास्वपाका जिल्ला सभापति बिश्व बास्तोलाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा व्यास नगर सभापति चुडामणि दाहाल लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।
कार्यकम वडा समितिका सभापति बद्रि न्यौपानेको सभापतित्वमा भएको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्