तनहुँ । टिम नेपो तनहुँको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ टिम नेपो तनहुँको वर्ष २०२५/२६ को लागि अध्यक्षमा चयन भएका हुन् । त्यसैगरि टिम नेपो अन्य पदाधिकारीहरुमा मनिषा आले सचिव, कोषाध्यक्षमा परशुराम ढुङ्गाना लगायतका व्यक्तिहरु कार्यसमितिमा चयन भएका छन् ।








