व्यास गुफा परिसरमा हुने १ महिने अखण्ड, असंख्य हवनको तयारी पुरा

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँ दमौलीको व्यास गुफा परिसरमा श्रावण १ गतेदेखि हुन लागेको चौविस घण्टे १ महिने अखण्ड, असंख्य हवनको तयारी पुरा भएको छ । कुलदोष, पितृदोष, जिवनमा गरिएका असंख्य भुलुचकबाट मुक्ति र परलोक बसाई सुधारका लागि गरिने उक्त हवन कार्यक्रममा तनुहँ लगायत बाहिरि जिल्लाबाट पनि हजारौ श्रद्धालुहरु आउने भएकोले कार्यक्रम स्थल म्याउने, हवन कुण्ड बनाउने लगायतका कार्यहरु सम्पन्न गरिसकिएको वेदव्यास वैद्दिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका संरक्षक ध्यानाचार्य सद्गुरु जय श्री हरि खेमराजले जानकारी दिनुभएको छ । गूरुपुर्णिमाका दिनबाट शुभ साईत गरिएको हवन कार्यक्रमको औपचारिक उद्धघाटन भोलि बिहान साढे छ बजे हुनेपनि उहाँले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?