काठमाडौंबाट ४४ वर्षीय पुरुष बेपत्ता, खोजिदिन परिवारको आग्रह

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंको मूलपानीबाट चार दिनदेखि एक व्यक्ति हराएको भन्दै परिवारजनले खोजिदिन आग्रह गरेका छन् ।
काठमाडौं कागेश्वरी मनोहरा–६, मुलपानी निवासी ४४ वर्षीय बिदुर सापकोटा १६ साउन दिँउसोदेखि हराइरहेका हुन् ।
नी घरमा कुनै जानकारी नदिई मोबाइल लगायतका सबै सामान घरमा छाडेर निस्किएको भन्दै प्रहरीमा सहयोगका लागि निवेदन परेको छ ।
हालसम्म पनि सम्पर्कमा नआएको भन्दै परिवारजनले उनलाई भेट्ने वा थाहा पाउने व्यक्तिले ९८४१४४०६७५, ९८४१८६३९१२ नम्बर वा नजिकैको प्रहरीमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?