बन्दीपुरको टोलीले लमजुङको दोर्दीमा गर्यो अकबरे खुर्सानी खेती अध्ययन अवलोकन भ्रमण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको नेतृत्वको टोलीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका–स्थित हटिया क्षेत्रको करिब ६५० रोपनीमा फैलिएको अकबरे खुर्सानी खेतीको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ।
बन्दिीपुरमा पनि अकबरे खुर्सानी खेतिलाई व्यावसायिक रूपमा विस्तार गरी ग्रामिण आर्थिक विकासमा टेवा पुर्‍याउन सकिने प्रशस्त सम्भावना भएको भ्रमण टोलीका अगुवा गाउँपालिकाका अध्यक्ष सुरेन् द्र थापाले जानकारी दएका छन् ।
उक्त अध्ययन अवलोकन भ्रमण टोलीमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा कृषि क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?