बन्दीपुरमा १ लाख ११ हजार १११ रुपैया पहिलो पुरस्कार सहितको तिज गित प्रतियोगिता हुदै

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको बन्दीपुरमा स्थापना भएको बन्दीपुर केवलकार तथा टुरिजम स्टेशनले १ लाख ११ हजार १११ रुपैया पुरस्कार राशीको तिज गित प्रतियोगिता गर्न गईरहेको छ । भाद्र ६ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा द्धितिय पुरस्कार ५५, ५५५ तृतिय पुरस्कार २५,५५५ रुपैया र सान्त्पना पुरस्कार ११, १११ रुपैया रहेको छ । बन्दीपुर क्षेत्रमा पर्यटन प्रवद्र्धनका साथै बन्दीपुर बकेवलकारको प्रचार प्रसार गर्ने उद्धेश्यका साथ शुरु गरिएको उत्तः कार्यक्रममा भाद्र ३ गतेदेखि नै दर खाने कार्यक्रम, टिकटक प्रतियोगिता , फोटो कन्टेस्ट लगायतका अनेक प्रतियोगिता हुनेछन् । ५१ वटा टिमको सहभागिता रहेने तिज गित प्रतियोगितामा प्रवेश शुल्क २५ सय रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?