चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।
उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?