दमौलीमा नै मर्ने चाहाना भएका अघोरी बाबा सहयोगको अपिल गर्दै

  • ख-
  • ख+

मादी र शुक्लाको दोभानमा रहेको पाटीमा विगत लामो समयदेखि बसोवास गर्नु हुने अघोरी बाबा आफु अस्वस्थ र खान नपाउने भएकोले सहयोग को अपिल गर्नुभएको छ, साथै वहाँलाई अन्य आश्रमहरुमा लगेर राख्ने कुरा गर्दा मादी र शुक्लाको दोभानको माया लाग्छ कहि नजाने र र यहि मर्ने बताउनुहुन्छ ,सहयोगी मनहरुलाई वहाँलाई सहयोग गरिदिनुहुन हार्दिक आग्रह गर्दछौ ।
सम्पर्क व्यास नगरपालिका वडा नं. ५ पराशर आश्रम नजिकैको मादी र शुक्ला नदि दोभानको पाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?