प्रवचन, गुरुमाँ र भक्त

  • ख-
  • ख+

कीर्तिपुर चोभारगेटमा रहेको शुलक्षण कीर्ति विहारमा प्रवचन ग्रहण गर्दै भक्तजन र प्रवचन गर्दै उक्त विहारकी संरक्षक भिक्षुणी डक्टर अनोजा गुरुमाँ । ११ बर्षको उमेरदेखि सुख सयल, गृहस्थि जीवन परित्याग गरेर भिक्षुणी बन्नुभएकी अनुजा गुरुमाँ बुद्ध दर्शन सम्बन्धि ज्ञाता हुनुका साथै वहाँले थुप्रै पुस्तकहरु प्रकाशित गर्नुभएको छ । वहाँका प्रवचनहरु हामी युट्युव च्यानलमा सुन्न तथा हेर्न सक्दछौ ।
(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्