राधा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा संदिप रानाभाट चयन

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं. २ जामुनेको राधा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा संदिप रानाभाट चयन भएका छन् । रानाभाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् । तनहुँका उत्कृष्ट सामुदायिक विद्यालयहरु मध्ये एक राधा माध्यमिक विद्यालयलाई अझ उत्कृष्ट बनाउने जिम्मेवारी रानाभाटको काँधमा आईपरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?