रास्वपाको समानुपातिकको प्रारम्भिक सुचिमा परे नवलपुरका सन्त बहादुर ठाडा मगर

सर्वज्योति
  • ख-
  • ख+

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उमेदवारको प्रारम्भिक सुचिमा नवलपुरका सन्त बहादुर ठाडा मगर परेका छन् । रास्वपा स्थापनाकालदेखि सक्रिय रहेका ठाडा मगर गण्माडकी प्रदेशबाट समानुपातिक आदिवासी जनजाति कोटामा प्रारम्भिक उमेदवार छनौटमा परेका हुन् । आफुले पार्टीमा योगदान गरेको र देशको लागि योगदान दिन सक्ने भएकोले नवलपुरबाट समानुपातिक उमेदवारको लागि निवेदन दिएको ठाडा मगरले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?