काठमाडौँ । सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ ।
अदालतको मङ्गलबार र बुधबारको निर्णयअनुसार उनीहरूको काज सरुवा गरिएको हो ।