काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका युवा नेता सुदेश पराजुली काठमाण्डौ निर्वाचन क्षेत्र नं. ६ र भोजपुरबाट प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस भएका छन् । भोजपुर जिल्ला कमिटी र काठमाडौं जिल्ला कमिटीको सयुक्त्त बैठकबाट प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ र भोजपुर बाट अनेरास्ववियू केन्द्रीय कमिटीका पुर्व अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुदेश पराजुलीलाई सिफारिस गरेको हो ।








