ग्रीन डेभलपमन्ट बैक दमौलीद्वारा पानी वितरण

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तमु लोसार २०८२ को पावन अवसरमा तमु लोसार कार्यक्रममा शुभकामना आदानप्रदान गर्न आउनुहुने सम्पूर्ण महानुभावहरूलाई ग्रिन डेभलपमेन्ट बैंक दमौली शाखाद्वारा निःशुल्क पानी वितरण गर्यो ।
तनहुँको दमौलीमा भएको उक्त कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई बैंकद्वारा निःशुल्क पानी वितरण गर्नाले कार्यक्रम सफल बनाउन टेवा पुगेको हुँदा तमु ह्यायुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तनहुँका अध्यक्ष सुवेदार देवबहादुर गुरुङले बैंकलाई धन्यवाद दिँदै बैंकको उक्त कार्यको प्रशंसा गर्नुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?