आँबुखैरेनी ३ का वडा सदस्य मनोजकुमारको सकृयतामा सडक सरसफाइ

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य मनोजकुमार श्रेष्ठको सकृयतामा सडक सरसफाइ गरिएको छ ।
आँबुखैरेनी ३ चिसापानी टोलमा नाला ओभर फ्लो भएर सडकमा पानी जमेको समस्यालाई वडा सदस्य मनोज कुमार श्रेष्ठको सकृयतामा सरसफाइ गरिएको ह । वडा सदस्य श्रेष्ठ, टोल विकास संस्थाका भुपू अध्यक्ष कमल नारायण श्रेष्ठ, टोल विकास संस्थाका सदस्यहरु लगायतले ओभर फ्लो नाला मर्मत र सडकमा बनेका खाल्टोहरु पुरेर सामाजिक दायित्व र जिम्मेवारी बहन गरे पश्चात स्थानीयहरु हर्षित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?