पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । विस्तारित मन्त्री परिषद्मा चर्चित स्वतन्त्र सांसद सांसद दीपक मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । दीपक मनाङ्गे भनेर चिननिुभएका राजीव गुरुङलाई मन्त्रीको जिम्मेवारी दिईएको मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुगंका प्रेस संयोजक विक्रम न्यौपानेले दिनुभएको छ ।








